Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » नेपाली राजदूत चन्द्रकुमार घिमिरेले राजा चार्ल्सलाई ओहोदाको प्रमाणपत्र पेश गर्दै बेलायतमा कूटनीतिक कार्यभार सुरु
युके समाचार

नेपाली राजदूत चन्द्रकुमार घिमिरेले राजा चार्ल्सलाई ओहोदाको प्रमाणपत्र पेश गर्दै बेलायतमा कूटनीतिक कार्यभार सुरु

May 2, 2025Updated:May 2, 2025No Comments1 Min Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
नेपाली राजदूत चन्द्रकुमार घिमिरेले राजा चार्ल्सलाई ओहोदाको प्रमाणपत्र पेश गर्दै बेलायतमा कूटनीतिक कार्यभार सुरु

लन्डन, यूके – नेपालका नवनियुक्त बेलायतस्थित राजदूत चन्द्रकुमार घिमिरेले बिहीबार बकिङ्घम दरबारमा आयोजित विशेष समारोहमा राजा चार्ल्स तृतीयलाई आफ्नो ओहोदाको प्रमाणपत्र औपचारिक रूपमा बुझाएका छन्।

कार्यक्रमका क्रममा राजदूत घिमिरेले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश राजा चार्ल्सलाई सुनाए। उनले नेपालको तर्फबाट राजाको दीर्घायु, व्यक्तिगत समृद्धि तथा बेलायती जनताको निरन्तर प्रगतिका लागि शुभकामना व्यक्त गरे।

राजा चार्ल्सले राजदूत घिमिरेलाई नियुक्तिप्रति बधाई दिँदै नेपाल–बेलायत सम्बन्धलाई अझ प्रगाढ बनाउने ब्रिटिश प्रतिबद्धता व्यक्त गरे। उनले सन् १८१६ मा सुरुआत भएको नेपाल–बेलायतको २०९ वर्षे कूटनीतिक सम्बन्धको स्मरण गर्दै नेपालको विकास प्राथमिकताहरूमा बेलायतको साथ रहने विश्वास दिलाए। साथै, उनले नेपालको सुन्दरता र आफ्ना अविस्मरणीय नेपाल भ्रमणका क्षणहरूलाई पनि सम्झिए।

राजदूत घिमिरेले दुई देशबीचको ऐतिहासिक मित्रताको प्रशंसा गर्दै बेलायतको निरन्तर सहयोगप्रति आभार प्रकट गरे। साथै, पारस्परिक हितमा केन्द्रित सहकार्यलाई अझ सशक्त बनाउने नेपाल सरकारको अडान दोहोर्‍याए।

यस ओहोदाको प्रमाणपत्र हस्तान्तरणसँगै राजदूत घिमिरेको बेलायतमा औपचारिक कूटनीतिक कार्यकाल सुरु भएको हो। सन् १९३४ मा स्थापना भएको लन्डनस्थित नेपाली कूटनीतिक मिसन यता घिमिरे बेलायतका लागि २३ औं नेपाली राजदूत हुन्।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleबेलायतको पुरानो नेपाली संस्थाको नेतृत्व लिन किन तम्सिए टंक भट्टराई
Next Article विभाजित एनआरएनए: एकताको सपना, विवादको यथार्थ

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

Namibia Clinches Victory Over Nepal in a Thrilling Low-Scorer at TU Ground – BNN Breaking

February 21, 2024

क्यान्सरलाई जितेपछि एलिस बोडेनले नेपालमा लोबुचे इस्ट आरोहण , £13,000 संकलन

June 11, 2025
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.