Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » विदेशी नागरिकता लिएका व्यक्तिलाई नेपाली नागरिकता दिन सकिँदैन : देउवा
नेपाल समाचार

विदेशी नागरिकता लिएका व्यक्तिलाई नेपाली नागरिकता दिन सकिँदैन : देउवा

June 21, 2025No Comments1 Min Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
विदेशी नागरिकता लिएका व्यक्तिलाई नेपाली नागरिकता दिन सकिँदैन : देउवा

काठमाण्डौं | नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी नागरिकता लिइसकेकाहरूलाई पुनः नेपाली नागरिकता दिन नसकिने स्पष्ट पारेका छन्।

शनिबार ललितपुरमा आयोजित ‘सुगौली सन्धि र नेपालमा नागरिकता’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै देउवाले नेपाली नागरिकता गुमाइसकेका व्यक्तिलाई पुनः नागरिकता प्रदान गर्नु कठिन हुने बताए।

उनले भने, “अर्को देशको नागरिकता लिइसकेका व्यक्तिलाई नेपालको नागरिकता दिन गाह्रो छ। नेपाल सानो देश भएकाले यस्ता विषयमा संवेदनशील हुनुपर्छ।”

ब्रिटिश गोरखा सैनिकहरूको मागबारे उल्लेख गर्दै उनले नेपालमा नागरिकता निरन्तरता चाहने उनीहरूको भावना स्वाभाविक भए पनि कानुनी जटिलता रहेको जनाए। “विदेशी नागरिकता लिएका गोरखा सैनिकहरूलाई अन्य सुविधाहरू जस्तै एनआरएन (गैर आवासीय नेपाली) नागरिकता दिन सकिन्छ, तर नेपाली नागरिकता दिन सकिँदैन,” उनले प्रस्ट पारे।

उनले नेपाल फर्किन चाहने सबैलाई स्वागत गरिने बताए तर नागरिकताको सवालमा स्पष्ट कानुनी नीति अपनाउनु आवश्यक रहेकोमा जोड दिए।

“नागरिकताको विषयमा छलफल गर्नुपर्ने धेरै पक्षहरू छन्, तर अर्को देशको नागरिक बनिसकेकालाई नेपाली नागरिकता दिन सजिलो हुँदैन,” देउवाले दोहोर्याए।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleएनआरएन यूके अध्यक्ष पदमा राजेन्द्र पुडासैनीको उम्मेदवारी घोषणा
Next Article इंगल्याण्डमा तौल घटाउने इन्जेक्सन उपलब्ध ; मापदण्ड कडा

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

गाजा पट्टीको प्रमुख हमास नेता यह्या सिनवारको मृत्यु

October 17, 2024

शरणार्थी प्रकरण अघि बढाउने उपत्यका प्रहरी प्रमुख साढे चार महिनामै हटाइए

August 19, 2023
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.