Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » एनआरएनए यूकेमा चुनावी सरगर्मी बढ्यो , डा. रक्षा थापा एनआरएनए यूके उपाध्यक्ष पदमा उम्मेदवार
युके समाचार

एनआरएनए यूकेमा चुनावी सरगर्मी बढ्यो , डा. रक्षा थापा एनआरएनए यूके उपाध्यक्ष पदमा उम्मेदवार

July 10, 2025No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
एनआरएनए यूकेमा चुनावी सरगर्मी बढ्यो , डा. रक्षा थापा एनआरएनए यूके उपाध्यक्ष पदमा उम्मेदवार

लन्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी निर्वाचनमा बेलायतमा लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहिएकी डा. रक्षा थापा उपाध्यक्ष पदका लागि प्रतिस्पर्धामा उत्रिएकी छिन्। उनले साउथ बिहीबार साँझ ह्यारोस्थित गोल्डेनसीप रेस्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमार्फत आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गरेकी हुन् ।

स्वास्थ्य तथा सामाजिक विज्ञानमा बोर्नमाउथ विश्वविद्यालयबाट विद्यावारिधि हासिल गरेकी डा.थापा मानसिक स्वास्थ्य, महिला सशक्तिकरण, अटिजम र सिकाइ चुनौती भएका व्यक्तिहरूको सेवा क्षेत्रमा लामो समयदेखि क्रियाशील रहिएकी छिन्। नेपाल र बेलायत दुवै देशमा उहाँको योगदान उल्लेखनीय छ — बालबालिका, वृद्धवृद्धा, पशु कल्याण संस्थाहरूमा नियमित सहयोगदेखि युवा खेलाडीहरूलाई शैक्षिक अवसर उपलब्ध गराउने कार्यमा उहाँको सक्रियता छ।

सशक्त महिला नेतृत्वको प्रतिबद्धता

पत्रकार सम्मेलनमा बोल्दै थापाले एनआरएनए जस्तो संस्थामा महिलाको सहभागिता मात्र होइन, नेतृत्व पनि हुनुपर्नेमा जोड दिईन्। ूमहिलाको प्रतिनिधित्व होइन, सक्रिय सहभागिता र संगठित नेतृत्व आवश्यक छ,ू उनको भनाइ थियो। शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा बेलायत र नेपालबीच सहकार्य गर्दै दीर्घकालीन कार्यक्रम अघि बढाउनु आफ्नो मुख्य एजेन्डा भएको पनि पनि बताईन।

समर्थनमा व्यापक साथ

घोषणा कार्यक्रममा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले डा. थापाको उम्मेदवारीलाई खुलेर समर्थन जनाए। यती नेपाली एसोसिएसन यूकेका पूर्व अध्यक्ष उमेशराज मोक्तानले थापालाई जिताउन पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै, मतदातालाई महिला नेतृत्वलाई अवसर दिन अपिल गरे।

स्लाउ नेपलिज सोसाइटी यूकेका अध्यक्ष लेखनाथ घिमिरेले एनआरएनए यूकेलाई डा. थापाले सुशासन र वित्तीय पारदर्शितामार्फत मजबुत बनाउन सक्ने विश्वास व्यक्त गरे।

सुधारको पक्षमा दृढ अडान

डा. थापाका जीवनसाथी राज पाण्डेले संस्थालाई बाहिरबाट आलोचना गरेर होइन, भित्रैबाट सुधारको बाटो अपनाउँदै अघि बढ्न सकिने विश्वासका साथ उहाँलाई उम्मेदवारीका लागि प्रोत्साहित गरेको जनाए।

सोसाइटी अफ नेपलिज प्रोफेसनल्स यूकेका अध्यक्ष गजेन कटुवालले डा. थापाको उम्मेदवारीलाई संस्थाको प्रतिष्ठा जोगाउने उपायका रूपमा हेर्नुपर्ने धारणा राखे।

नेपलिज नर्सिङ एसोसिएसन यूकेका पूर्व अध्यक्ष बिनोदविकास सिम्खडाले थापाको लिडरशिप क्षमता, सोच र अनुभवप्रति विश्वास जनाउँदै योग्य उम्मेदवार चयनको महत्त्वमा जोड दिएका थिए।

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी निर्वाचन आगामी जुलाई २६ मा हुने तय भएको छ।

Dr.Rakchya Thapa Election NRNA UK
Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleनेपाल-यूके टेक फोरममा  नेपालको आईटी हब बन्ने सम्भावनाको चर्चा
Next Article एनआरएनए चुनावमा कासीराम भण्डारीको उम्मेदवारी

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

Nepalese women want to join British Army ; Nepal says ‘NO’

July 17, 2025

Maidstone’s Bivesh Gurung: ‘In Nepal I was the talk of the town. It is surreal’ – The Guardian

January 26, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.