Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » नेपाल पत्रकार महासंघ यूकेको १४औं स्थापना दिवस सम्पन्न , बिबादको निरुपण गर्न समिति गठन
युके समाचार

नेपाल पत्रकार महासंघ यूकेको १४औं स्थापना दिवस सम्पन्न , बिबादको निरुपण गर्न समिति गठन

August 3, 2025No Comments1 Min Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
नेपाल पत्रकार महासंघ यूकेको १४औं स्थापना दिवस सम्पन्न , बिबादको निरुपण गर्न समिति गठन

लन्डन — नेपाल पत्रकार महासंघ (एफएनजे) यूकेको १४औं स्थापना दिवस तथा वार्षिकोत्सव आईतवार अल्डरसटको एम्पायर हलमा सम्पन्न भयो।

कार्यक्रमको औपचारिक उद्घाटन महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा र बेलायतस्थित नेपाली राजदूत चन्द्र घिमिरेले संयुक्त रूपमा गरेका थिए ।

शर्माले बेलायतमा रहेका नेपाली पत्रकारहरुले आफनो नियमित काम बाहेक पनि पत्रकारितामा संलग्न भएकोमा प्रशंसा गरिन् ।

महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले बेलायतको आन्तरिक विवाद मिलाउन भन्दै गत साता बरिष्ठ पत्रकार भगीरथ योगी संयोजक रहेको पूर्व अध्यक्षहरु सम्मिलित समिति गठन गरेकी थिईन् ।

कार्यक्रममा उनले पत्रकारहरुबीच रहेको बिबादबारे भने केही बोलिनन् ।

संस्थाका अधिकांश संस्थापक सदस्य, पूर्वअध्यक्षहरू र असन्तुष्ट धारका पत्रकारहरू भने अनुपस्थित रहे ।

वार्षिक साधारणसभाले संस्थाको आर्थिक तथा वार्षिक प्रतिवेदनलाई सर्वसम्मत रूपमा पारित गरेको जनाएको छ। सो अवसरमा वरिष्ठ पत्रकार खगेन्द्र नेपालीलाई “एफएनजे यूके पत्रकारिता सम्मान” प्रदान गरिएको थियो।

कार्यक्रममा गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीसहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरू उपस्थिति रहे ।

जुलाई १० मा बार्षिकोत्सव भए पनि संस्थाको आन्तरिक कारणले कार्यक्रम सारिएको थियो ।

नेपाल प्रेस युनियन यूकेको शाखाले यस पटकको कार्यक्रमलाई एकपक्षीय भन्दै बहिष्कार गरेको थियो । युनियनका अध्यक्ष बिपिन निरौलाले विज्ञप्ति जारी गरी एकल निर्णयमा कार्यक्रम गर्नु दुर्भाग्यपूर्ण भएको जनाएका थिए ।

 

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleअमेरिकामा रहेका नेपालीहरूको टिपीएसको म्याद लम्ब्याइयो
Next Article गुल्मीको झल्को बेलायतमाः नेपाली सांस्कृतिक परम्पराको प्रर्दशनी

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

नेपाली बिद्यार्थीहरु अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूको ध्यान खिच्न सफल

March 20, 2025

बेलायत भ्रमण नगर्न लण्डनमा नेपाली राजदूतावासको अनुरोध

August 6, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.