Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Thursday, November 6
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » पिटरबरोमा भव्य तीज मिलन कार्यक्रम सम्पन्न, नेपाली संस्कृति झल्कियो
युके समाचार

पिटरबरोमा भव्य तीज मिलन कार्यक्रम सम्पन्न, नेपाली संस्कृति झल्कियो

August 21, 2025Updated:August 21, 2025No Comments1 Min Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
पिटरबरोमा भव्य तीज मिलन कार्यक्रम सम्पन्न, नेपाली संस्कृति झल्कियो

पिटरबरो/  पिटरबरोमा मंगलवार भव्य रुपमा आयोजना गरिएको नेपाली तीज मिलन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

नेपाली संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले पिटरबरो नेपाली समाजले सो तीज कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा बिशेषत स्थानीय दिदीबहिनीहरुको उल्लेख्य उपस्थिति थियो । साथै दाजुभाइ, तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता थियो ।

कार्यक्रममा परम्परागत तीज गीत–संगीत, नृत्य तथा सांस्कृतिक प्रस्तुतिहरु प्रमुख आकर्षण बने।

सहभागीहरूले आफ्ना प्रस्तुतीमार्फत नेपाली संस्कृति र परम्पराको झल्को प्रस्तुत गरे ।

समाजका अध्यक्ष बिष्णु बहादुर थापाले विदेशमा बस्ने नेपालीबीच आपसी सम्बन्ध सुदृढ बनाउन यस्ता कार्यक्रमहरू अत्यन्त महत्त्वपूर्ण हुने धारणा व्यक्त गर्दै उपस्थित सबैलाई धन्यवाद दिए ।

समाजले कार्यक्रममा सहभागी सबैप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा अझ विविधतापूर्ण र समृद्ध सांस्कृतिक कार्यक्रम गर्ने प्रतिबद्धता जनाएको छ ।

 

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous ArticleKitab Yatra Festival’s Second UK Edition Celebrates Nepali Literature and Culture in London
Next Article लन्डनमा नेपालमय वातावरण : १६औं नेपाली मेलाले खिच्यो दश हजार भन्दा बढी दर्शक

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने

September 1, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

Nepal Suspends Work Permits for Russia and Ukraine Amid Soldiers’ Deaths – Reuters – The Moscow Times

January 5, 2024

पूर्व ब्रिटिश सेना गोर्खा फोक्स्टोनमा मृत फेला परे, नाम सार्वजनिक

March 20, 2025
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.