Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » नेपालका सूचना प्रविधि कम्पनीलाई पहिलोपटक विदेशमा लगानीको अनुमति
नेपाल समाचार

नेपालका सूचना प्रविधि कम्पनीलाई पहिलोपटक विदेशमा लगानीको अनुमति

June 19, 2025No Comments1 Min Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
नेपालका सूचना प्रविधि कम्पनीलाई पहिलोपटक विदेशमा लगानीको अनुमति

काठमाण्डौं,  (शिन्ह्वा) — नेपालको सूचना प्रविधि (आईटी) कम्पनीहरूलाई पहिलोपटक विदेशमा लगानी गर्ने अनुमति दिइएको छ । केन्द्रीय बैंकले विदेशमा लगानी गर्न सकिने अधिकतम सीमा तोकेको छ।

नेपाल राष्ट्र बैंकले बुधबार साँझ सूचना प्रविधि कम्पनीहरूका लागि विदेश लगानी सम्बन्धी मापदण्ड, स्तर र सीमा निर्धारण गरेको हो। यो व्यवस्था यस वर्ष जनवरीमा प्रावधान संशोधन गरी लगाइएको प्रतिबन्ध खुकुलो बनाएपछि सम्भव भएको हो।

कुनै एक कम्पनीले विदेशमा अधिकतम १० लाख अमेरिकी डलरसम्म लगानी गर्न पाउनेछ, वा पछिल्ला तीन आर्थिक वर्षमा सूचना प्रविधि सेवा निर्यातबाट कमाएको औसत वैदेशिक मुद्राको ५० प्रतिशत बराबरको रकम, जुन कम छ त्यति मात्र लगानी गर्न पाउने व्यवस्था गरिएको छ।

नेपाल राष्ट्र बैंकले नेपाली आईटी व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न सहज बनाउने उद्देश्यले यो निर्णय गरिएको जनाएको छ।

Investment IT Nepal
Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Article१२ वर्षपछि ऐतिहासिक पुनरागमन: नेपालले स्कटल्यान्डलाई टी-२० मा हरायो
Next Article एनआरएन यूके अध्यक्ष पदमा राजेन्द्र पुडासैनीको उम्मेदवारी घोषणा

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

पत्रकार महासंघ यूकेको निर्वाचन थप बिबादमा , केन्द्रले तोकेन प्रतिनिधि

July 9, 2024

ON THIS DAY IN 1939

September 3, 2023
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.