Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » एसिया कप क्रिकेट खेलमा नेपाल भारतसंग १० विकेटले हारयो
खेल

एसिया कप क्रिकेट खेलमा नेपाल भारतसंग १० विकेटले हारयो

September 4, 2023No Comments1 Min Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
एसिया कप क्रिकेट खेलमा नेपाल भारतसंग १० विकेटले हारयो

काठमाडौँ । सात पटकको च्याम्पियन भारतले एसिया कप क्रिकेटको सोमबार खेलिएको खेलमा नेपाललाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा १० विकेटले हराएको छ ।

बर्षाको कारण लामो समय खेल अवरुद्ध भएपछि भारतले २३ ओभरमा जितका लागि एक सय ४५ रन बनाउनु पर्ने गरी नयाँ लक्ष्य पाएको थियो । भारतीय टोलीले उक्त लक्ष्य २०.१ ओभरमा कुनै पनि विकेट नगुमाई पुरा गरेको थियो । भारतका लागि कप्तान रोहित शर्माले अविजित ७४ र शुभमन गिलले अविजित ६७ रनको योगदान गरे ।

भारतविरुद्दकाे खेलमा ओपनर ब्याट्सम्यानद्वय कुशल भुर्तेल र आसिफ शेखले ६५ रनको साझेदारी गरेका थिए । दुबै ब्याट्सम्यानले सम्हालिएर ब्याटिङ गर्दै नेपाललाई गतिलो सुरुआत दिलाएका थिए । खेल पटक—पटक वर्षाले अवरुद्ध हुँदै पुनः सुरु भएको थियो ।

पहिलो पटक एसिया कपजस्तो महत्वपूणर् प्रतियोगिता खेलिरहेको नेपाली टोलीका खेलाडीको हौसला बढाउन सयौंको सँख्यामा समर्थकहरु श्रीलंका पुगेका थिए ।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous ArticleON THIS DAY IN 1939
Next Article Gurkha Warriors set to historic premiere in Leicester Square

Related Posts

१२ वर्षपछि ऐतिहासिक पुनरागमन: नेपालले स्कटल्यान्डलाई टी-२० मा हरायो

June 17, 2025

गोर्खा कप २०२५: ड्रिम टिमको ऐतिहासिक जित, नेपाली संस्कृति र खेलकुदको भव्य उत्सव सम्पन्न

May 26, 2025

लन्डनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको आगमन, स्कटल्यान्ड लिग-२ र टी-२०आई सिरिजमा सहभागिता तयारी

May 15, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

कलाकार रिहान गिरीको लाईभ कन्सर्ट लण्डनमा

May 25, 2024

Kandara Set to Rock Indigo at The O2 with Swoopna Suman and The Asters

January 3, 2025
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.