Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » राई भाषाहरूको साझा पत्रिका खुवालुङको लोकार्पण तथा पानीपतियाको विमर्श 
कला

राई भाषाहरूको साझा पत्रिका खुवालुङको लोकार्पण तथा पानीपतियाको विमर्श 

August 10, 2024No Comments2 Mins Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
राई भाषाहरूको साझा पत्रिका खुवालुङको लोकार्पण तथा पानीपतियाको विमर्श 

 

राई भाषाहरूको साझा पत्रिका खुवालुङको लोकार्पण तथा पानीपतियाको विमर्श 
काठमाडौँ । नेपाल प्रज्ञा(प्रतिष्ठानका कुलपति भूपाल राईले किरात राई जातिमा बोलिने भाषाहरूको पत्रिका खुवालुङको लोकार्पण गरेका छन् । । बिहीबार लोकार्पित उक्त पत्रिका प्रज्ञा प्रतिष्ठान साहित्य (मातृभाषा )विभागले प्रकाशित गरेको हो।

बेलायतलाई कार्यक्षेत्र बनाउँदै आएका साहित्यकार काङमाङ नरेश राईद्वारा लिखित निबन्धात्मक कृति पानीपतियाका बारेमा समालोचक डा.तारालाल श्रेष्ठले पानीपतियाः गोर्खा भर्तीको सांस्कृतिक असर बिषएक कार्यपत्र प्रस्तुत गरे।

कुलपति राईले काङमाङ नरेश राईद्वारा लिखित पानिपतियाले ग‍ोर्खा सैनिकले भोग्नुपरेको सामाजिक र सांस्कृतिक विभेदलाई मसिनोसँग केलाएका बताए।

उनले युगअनुसार उत्पादन हुने संस्कृतिले समाजलाई पार्ने असरप्रति गम्भीर हुनुपर्ने बताउँदै राईभाषाहरूको साझा पत्रिका खुवालुङ प्रकाशन प्राज्ञिक र सांस्कृतिक रूपमा उपलब्धि भएको जिकीर गरे।

प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले नेपालमा बोलिने सबै भाषाहरूको संरक्षण गर्ने दायित्व प्रज्ञा प्रतिष्ठानको भएकाले राईभाषाहरूको साझा पत्रिकाको रूपमा खुवालुङ प्रकाशित गरिएको जानकारी दिए ।

प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा ) विभाग प्रमुख राजन मुकारुङले खुवालुङ राईजातिहरूको साझा पत्रिका भएकाले संस्कृति र साहित्य लगायतका विषयलाई उजागर गर्दै जानु पर्नेमा जोड दिए ।

उनले काङमाङ नरेश राईद्वारा लिखित ुपानीपतियाुले गोर्खा सैनिक भर्तीमा गएकाहरूले भोग्नुपरेका कतिपय विभेदको चित्रण गरेको बताए।

कार्यक्रमका सभाध्यक्ष,प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिकशास्त्र विभाग प्रमुख डा.कौशिला रिसाल , प्रज्ञासभा सदस्य चेतनाथ धमलाका र डा.तारालाल श्रेष्ठले गोर्खा भर्तीको तस्बिर ,गोर्खा भर्तीको सांस्कृतिक असर,सार्वजनिक वृत्तमा गोर्खा समुदाय र सहअस्तित्वको सत्वका बारेमा चर्चा गरेका थिए।

कार्यपत्रमाथि नारायणी देवकोटा र गुरुङ सुशान्तले टिप्पणी गरेका थिए । ।

ुपानीपतियाका सर्जक काङमाङ नरेश राईले प्रश्नैप्रश्नहरू बिच उभिएर आफूले खोजमूलक कृति प्रकाशन गरेको बताउँदै गोर्खा भर्तीमा गएकाहरूले सामाजिक र सांस्कृतिक रूपमा धेरै अन्याय भोग्न विवश हुँदै आएको इतिहास भएको जिकीर गरे ।

कार्यक्रमको उद्घोषण योगविद् तथा प्रज्ञा प्रतिष्ठान सामाजिकशास्त्र विभागका सदस्य डा.टिपी धमलाले गरेका थिए।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleबेलायत भ्रमण नगर्न लण्डनमा नेपाली राजदूतावासको अनुरोध
Next Article एनआरएनए यूकेले सार्वजनिक सुनुवाइ गर्दै , नागरिकता र गोर्खा आन्दोलनबारे छलफल हुने

Related Posts

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

Reclaiming Cultural Heritage: Inside Nepal’s Museum of Stolen Art

November 7, 2024

Maidstone’s Bivesh Gurung: ‘In Nepal I was the talk of the town. It is surreal’ – The Guardian

January 26, 2024
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.