Close Menu
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
Facebook X (Twitter) Instagram YouTube TikTok
Sunday, November 9
मुख्य समाचार :
  • आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु
  • अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?
  • नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त
  • शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह
  • जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा
  • एनआरएनए यूकेले विद्यार्थी हेल्पलाइन सञ्चालन गर्ने
  • लन्डनमा नेपाली समुदायका १० उत्कृष्ट व्यक्तित्व सम्मानित
  • यती कप फुटबल फेल्थाममा हुने
Facebook X (Twitter) Instagram YouTube WhatsApp TikTok
RadioRhinoNews
  • गृहपृष्ठ
  • समाचार
    • नेपाल समाचार
    • युके समाचार
    • ग्लोबल समाचार
  • मल्टिमिडिया
    • युट्युव
    • टिकटक
  • मनोरन्जन
    • संगित
    • कला
    • साहित्य
    • फिचर
  • सूचना प्रविधि
  • खेल
  • राईनोटक
English
RadioRhinoNews
You are at:Home » नेपाली ब्रिटिश कम्युनिटी यूकेद्वारा क्यान्सरसम्बन्धी सचेतनामूलक वेबिनार
समाचार

नेपाली ब्रिटिश कम्युनिटी यूकेद्वारा क्यान्सरसम्बन्धी सचेतनामूलक वेबिनार

November 29, 2024No Comments1 Min Read
Facebook Twitter LinkedIn Email WhatsApp Copy Link
Follow Us
Google News Facebook X (Twitter) YouTube WhatsApp TikTok
नेपाली ब्रिटिश कम्युनिटी यूकेद्वारा क्यान्सरसम्बन्धी सचेतनामूलक वेबिनार

लन्डन / नेपाली ब्रिटिश कम्युनिटी यूके (एनबीसी यूके) ले क्यान्सर रोगबारे जनचेतना जगाउने उद्देश्यले नोभेम्बर ३०, शनिबार बिहान १० देखि १२:३० सम्म विशेष वेबिनार आयोजना गर्ने भएको छ।

एनएचएसको सहकार्यमा हुने यस कार्यक्रमले क्यान्सरका कारण, लक्षण, प्रारम्भिक परीक्षण र उपचारको महत्त्व, रोकथामका उपाय, तथा जीवनशैलीमा आवश्यक परिवर्तनबारे विस्तृत जानकारी दिनेछ।

कार्यक्रममा प्रमुख वक्ताका रूपमा डा. प्रज्ञा खनाल (क्लिनिकल अन्कोलोजिस्ट), सुनिता बोहोरा कार्की (हेड अफ नेक क्यान्सर युनिट), सृजना कोइराला (एनएचएस म्याटरनिटी कम्युनिटी म्याट्रोन), र प्रभु न्यौपाने (स्वास्थ्य विज्ञ तथा क्यान्सर रिसर्च प्रशिक्षक) रहनेछन्।

वेबिनारले समुदायमा क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

Share. Facebook Twitter LinkedIn Email Copy Link
Previous Articleआईसीजेद्धारा बेन्जामिन नेतन्याहू विरुद्ध युद्ध अपराधको आरोपमा गिरफ्तारी वारन्ट जारी
Next Article बर्मिङ्घमा नेपाली नयाँ रेस्टुरेन्टको सुरु, मालिकले भने ‘हामीलाई गर्व छ’

Related Posts

लन्डनमा कुलमान घिसिङको भव्य स्वागत, नेपाली मेलामा विशेष अतिथि

August 11, 2025

भूतपूर्व ब्रिटिश गोर्खा सूर्यकुमार नेम्वाङ ठगी मुद्दामा दोषी, एक वर्ष कैद र ३२ लाख बढी बिगो फिर्ता गर्ने आदेश

May 24, 2025

बेलायतको इमिग्रेसन प्रणालीमा ऐतिहासिक कडाइ : वर्क भिजादेखि स्थायी बसोबाससम्म नयाँ मापदण्ड

May 12, 2025

Comments are closed.

ताजा समाचार

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025

नेपालमा नयाँ मोड : शुशिला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, आन्दोलन शान्त

September 13, 2025

शान्तिपूर्ण आन्दोलनमा हिंसा : एनआरएनएद्वारा गहिरो दुख, सरकारलाई जिम्मेवार बन्न आग्रह

September 8, 2025

जेनजीमाथि सरकारको बर्बर दमन : १९ को मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकको राजीनामा

September 8, 2025
हाम्रो बारेमा

रेडियोराईनोन्युज.कम (Radiorhinonews.com)
बेलायतबाट नेपाली र अंग्रेजी भाषामा प्रकाशित
हुने समाचार र मनोरन्जन पोर्टल हो ।
कुना मिडिया प्राली द्धारा प्रकाशित
Click2reach Ltd (08738460)
द्धारा प्रवर्द्धित

Facebook X (Twitter) Instagram YouTube TikTok
सम्पादकको सिफारिश

आजदेखि नेपालीहरूको महान् पर्व बडादशैं सुरु

September 22, 2025

अन्तरिम सरकारमा नयाँ मन्त्री , के आन्दोलनको भावना समेटियो त ?

September 22, 2025
लोकप्रिय

Nepal: Twelve arrested for smuggling Nepalis into Russian army – BBC

December 7, 2023

नेपाल पत्रकार महासंघ बेलायत शाखाको बिबाद अन्त्य गर्न आग्रह

January 10, 2025
TikTok Facebook X (Twitter) Instagram YouTube
  • सम्पर्क
  • गोपनीयता नीति
© 2025 radiorhinonews.com - सर्वाधिकार सुरक्षित

Type above and press Enter to search. Press Esc to cancel.

Ad Blocker Enabled!
Ad Blocker Enabled!
Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.